Tag: #nepali_poetry
-
#मधे 1
म बगिरहेँ निरन्तर उही लय, उही सुर, उही गतिमामानौँ,कहिले नसुक्ने हिमनदीको सुसाइ हुँबर्खे झरीको अविराम रुवाइ हुँ ।शारदीय सूर्यको आभासँगै सुस्त सुस्त बहेको सिरसिरे हावा हुँ ….❣️