म बगिरहेँ
निरन्तर
उही लय,
उही सुर,
उही गतिमा
मानौँ,
कहिले नसुक्ने
हिमनदीको सुसाइ हुँ
बर्खे झरीको
अविराम रुवाइ हुँ ।
शारदीय सूर्यको
आभासँगै सुस्त सुस्त
बहेको सिरसिरे हावा हुँ ….❣️
म बगिरहेँ
निरन्तर
उही लय,
उही सुर,
उही गतिमा
मानौँ,
कहिले नसुक्ने
हिमनदीको सुसाइ हुँ
बर्खे झरीको
अविराम रुवाइ हुँ ।
शारदीय सूर्यको
आभासँगै सुस्त सुस्त
बहेको सिरसिरे हावा हुँ ….❣️